एलजीले चाडपर्व लक्षित विभिन्न योजना ल्याएको छ।
योजनामा ग्राहकले एलजी ब्राण्डका उत्पादन टेलिभिजन, रेफ्रिजेनेरेटर, वासिङ मेशिन, भ्याकुम क्लिनर, माइक्रोवेभ र साउण्ड सिस्टम खरिदमा आकर्षक मूल्यका साथै उपहार समेत पाउने छन्।
यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र २४ गतेदेखि सीमित अवधिको लागि मात्र लागु हुनेछ।
यो योजना नेपाल अधिराज्यभरमा रहेको एलजीका आउट्लेटहरुमा उपलव्ध छ।