विद्यार्थीहरुले अन्तर्राष्ट्रिय अध्ययन विकल्पका लागि नयाँ तरिका अन्वेषण गरिरहेका छन्।
जसबाट विश्वका अग्रज विश्वविद्यालयसँग जोड्न सकियोस्। यस विकल्पका रुपमा आइडिपीले स्टडी अर्बोड एप लञ्च गरेको छ।
उक्त आइडिपी स्टडी अर्बोड एप आइडिपी एजुकेसनका ग्लोबल एजुकेशन स्पेसियालिस्टले विद्यार्थीका लागि लञ्च गरेका छन्।
जसबाट घरमा नै आरामदायी तरीकाबाट अन्तराष्ट्रिय अध्ययन गर्न सरल हुन्छ।
नेपालका तर्फबाट आइडिपिका कन्ट्री म्यानेजर अभिशेक श्रेष्ठका अनुसार सो एपबाट मानिसहरुलाई सजिलोसँग विश्वविद्यालयको विषयवस्तु उत्तम तरिकाले पाउन सक्छन।