कास्की ३ मा वाम गठबन्धनका जगतबहादुर सुनार ३२६९० मतले विजयी भएका छन्।
उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शुक्रराज शर्मा २४३०४ मत पाएका छन्।
योसँगै कास्कीका दुईवटै क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४, १४:००:५८