प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार गरेका छन्। सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि आइतबार बसेको संसद बैठकमा कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन्।
प्रचण्ड–नेपाल समूहका सबै सदस्य बाहिरिएका छन्।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७, ०६:५०:००