प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरू भएको छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा आजबाट सुरू भएको अभिमुखीकरण कार्यक्रम शुक्रबारसम्म चल्नेछ।
संसद सचिवालयको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई संसदबारे जानकारी गराइनेछ।
























प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९, ११:४२:००