कांग्रेसकै सरकार हुँदा उसैका सांसद-उद्योगी कनौडियाले उखु किसानको २५ करोड तिर्न बाँकी किसान भन्छन्- पहिले चिनी बेचेर दिन्छु भन्थे, पछि सखर बेचेर दिन्छु भने तर दिँदैनन्
खिलानाथ ढकाल काठमाडौ, साउन २०