सांग्रिला डेभलपमेन्ट बैंक र प्राइम लाईफ ईन्स्योरेन्सबीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ।
सहमति पत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरे।
सम्झौता अनुसार बैंकका ग्राहकले यस बेंकको मुलुकभर फैलिएको ८५ वटै शाखा कार्यालयबाट सहज रुपमा ईन्स्योरेन्सका जीवन बीमा पोलिसीहरु खरिद गर्न गर्नेछन्।