ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले सुरूवाती अग्रता लिएको छ।
मेयर उम्मेदवार चिरीबाबु महर्जनले २८ मतसहित अग्रता लिएका छन्।
यहाँ अहिलेसम्म ५० मत गणना भएको छ।
नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले १० मत ल्याएका छन्।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९, १५:०५:००