भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमालेका प्रेमकुमार राई ४०४२ मतका साथ विजयी भएका छन्।
उनले नेपाली कांग्रेसका गजेन्द्र कार्कीलाई पराजित गरेका हुन्। कार्कीले ३३५३ मत प्राप्त गरे।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकी सुनिता राई विजयी भएकी छिन्। उनले ३७०८ मत प्राप्त गरिन्।
एमालेकी कमला राईले ३६११ मत प्राप्त गरेर पराजय बेहोरिन्।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९, १७:३९:०८