सिभिल बैंकले ह्याम्स हस्पिटलसंग सम्झौता गरेको छ।
सम्झौता अनुसार सिभिल बैंकका ग्राहकहरुले ह्याम्स हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल र हस्पिटलका अध्यक्ष आर यस भण्डारी हस्ताक्षर गरे।