बिहीबार पनि सेयर बजार ओरालो लागेको छ।
बिहीबार परिसूचक ३.२२ अंकले बढेर २७३१.७८ कायम भएको छ।
आज कारोबार भएका कम्पनीमध्ये जम्मा ६१ वटाको मूल्य बढेको छ। १२१ कम्पनीको मूल्य कम भएको छ भने ५ कम्पनीको स्थिर छ।
बिहीबार ३ अर्ब ७८ करोड बढीको सेयर किनबेच भएको छ।
हेर्नुहोस् आज सबभन्दा धेरै कमाउने पाँच कम्पनीहरूः
समृद्धि फाइनान्सः ९.२७ प्रतिशत
स्याम्लिङ पावर कम्पनीः ८.१७ प्रतिशत
तारागाउँ रिजेन्सी होटलः ५.५९ प्रतिशत
कुमारी बैंक लिमिटेडः ४.०९ प्रतिशत
सेन्चुरी कमर्सियल बैंकः ३.८६ प्रतिशत