एभरेष्ट बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङलाई नियुक्त गरेकोे छ।
बैंकले आज उनलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
उनी विगत ३५ वर्षदेखि बैंकिङ क्षेत्रमा आबद्ध छन्।
बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु छन्। त्यस्तै १०५ शाखा र १३७ एटिएम छन्।