Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, भदौ २९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

सपना

प्रकाश पौडेल 'प्रज्वल'

असार ५

खेदिरहन्छन् सपनाहरूले सहरमा
भेटिन्न सहारा साँघुरा गल्लीहरूमा
कोइलीको कुहुकुहु भाका नसुनेपछि
फेरि गाउँ फर्किने रहर उत्तिकै छ।

थाकिसके, गलिसके बुझिदिने र 
बुझाइदिने मनहरू तर पनि 
अझै गलेका छैन उर्जाहरू, सपनाहरू।

चलिरहेछन् बाजीहरू 
ठूलो र सानो को हो भनी 
फसिरहेछन् मानिसहरू 
अन्तरमन भित्रको अन्तरद्वन्द्व भित्र
निस्कने कुनै बाटाहरू छैनन् 
पजल सरि रुमल्ली रहेछन्।

कालो औंसीका रातहरूमा छरपस्ट 
छरिएका सपनाहरू बिकाउने कुनै 
दोकानहरू नभेटिएपछि खुइय-खुइय 
गर्दै बस्ने चौतारीहरू पनि त छैनन्
अनि त चल्छ सह-अस्तित्व र आधुनिकता 
बीचको लडाइ अनि त खनिन्छन्
खाडलहरू। 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १६:१७
सिफारिस
ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालय सम्हाल्ने
ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालय सम्हाल्ने
रामेश्वर खनाल र कुलमान घिसिङ मन्त्री बन्ने टुंगो
रामेश्वर खनाल र कुलमान घिसिङ मन्त्री बन्ने टुंगो
सुवर्ण शमशेरदेखि खिलराजसम्म सबै अन्तरिम सरकार सफल भए, अब पालो सुशीलाको
सुवर्ण शमशेरदेखि खिलराजसम्म सबै अन्तरिम सरकार सफल भए, अब पालो सुशीलाको
महान्यायाधिवक्ता भण्डारीको कानुनसँग लामो नाता, परिवारमा छन् तीन पुस्ते वकिलहरू
महान्यायाधिवक्ता भण्डारीको कानुनसँग लामो नाता, परिवारमा छन् तीन पुस्ते वकिलहरू
नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले भनिन्– म फट्याइँ काम गर्दिनँ
नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले भनिन्– म फट्याइँ काम गर्दिनँ
प्रधानमन्त्री कार्कीले बनाइन् सविता भण्डारीलाई महान्यायाधिवक्ता
प्रधानमन्त्री कार्कीले बनाइन् सविता भण्डारीलाई महान्यायाधिवक्ता
प्रतिक्रिया दिनुहोस्

विचार

सम्पादकीय
निर्वाचनले मात्र समाप्त गर्नेछ प्रतिकान्तिको सम्भावना सम्पादकीय
सञ्जीव पोखरेल
यो राजनीतिक संक्रमण कसरी सम्हाल्ने? सञ्जीव पोखरेल
सम्पादकीय
सुशीला कार्कीलाई संवैधानिक विधिबाटै यसरी बनाऔं प्रधानमन्त्री सम्पादकीय
सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय

ब्लग

अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर
देव राज गौतम
एआई विकासका लागि सरकारले चालेको महत्त्वपूर्ण कदम देव राज गौतम

साहित्यपाटी

वासुदेव पन्थी ‘देवस्मृति’
ऐँठन! वासुदेव पन्थी ‘देवस्मृति’
मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP