धनुषा–३ मा राजपाका राजेन्द्र महतोले अग्रता कायम राखेका छन्।
अहिलेसम्म ४९ हजार ९ सय ५० मत गणना हुँदा महतोले २४ हजार ६ सय ५२ मत ल्याएका छन्। कांग्रेसका बिमलेन्द्र निधिले २२ हजार ४ सय ७ मत ल्याएका छन्। निधि २ हजार २ सय ४५ मतले पछाडि परेका छन्।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४, ०९:४२:१७