नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला झापा–३ मा ८ हजारभन्दा बढी मतले पछाडि परेका छन्।
जारी मतगणनाको पछिल्लो परिणामअनुसार उनले १९७२२ मत ल्याएका छन्। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले २८५१२ मत ल्याएर उछिनेका छन्।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४, १४:१४:०९