आफ्नै नेतृत्वमा सरकार बनाउन गठबन्धन र बाहिरका दलसँग छलफल गर्ने कांग्रेसको निर्णय

प्रचण्डले प्रधानमन्त्री हुन इच्छा र मनसाय प्रकट गर्नुभएको छ तर कांग्रेस ठूलो दल भएकाले आफैं सरकार बनाउँछ: प्रवक्ता महत
प्रशन्न पोखरेल

प्रशन्न पोखरेल

काठमाडौं, पुस ३