गायक स्वप्निल शर्माले नयाँ गीत समर्पित छ हरेक नेपालीको लागि भन्ने ल्याएका छन् ।
यो गीतको संगीतकार, र रचनाकार पनि स्वप्निललले नै हुन् ।
यो गीतले हामी सबैमा रहेको वीर गोर्खाली मुटु र नेपालीको जिवन्त भावनालाई सम्मान गर्ने छ।
केही गीतहरुमा मात्र हामीलाई भावनात्मक रुपले प्रभाव गर्ने क्षमता हुन्छ र यो गीत पक्कै नै त्यस्तै गीतहरु मध्ये एक हो । गीतको पहिले सूरदेखि नै यो गीतले तपाईंलाई सौहार्दमय संसारलाई लाग्नेछ ।
यस गीतमा प्रयोग गरिएको परम्परागत बाजाहरुले यो गीतलाई बेग्लै मौलिकता प्रदान गरेको छ ।
यस गीतको रचनामा देश प्रतिको माया, विविधता र यहाँको मानिसको स्पष्ट झल्को पाइन्छ ।