कास्कीको रूपा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवराज ओझा निर्वाचित भएका छन्।
उनले नेपाली कांग्रेसका प्रतिस्पर्धी गी माया गुरूङलाई पराजित गरेका हुन्।
ओझाले ५७४९ मत प्राप्त गरेका थिए भने गुरूङले ४१३७ मत पाएकी छन्।
उपाध्यक्षमा पनि एमालेकी लाल सुवा गुरूङ निर्वाचित भएका छन्।
उनले ५४४५ मत प्राप्त गरेकी छन्। त्यस्तै नेपाली कांग्रेसका नारायणकुमार श्रेष्ठले ४३७० मत प्राप्त गरे।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९, ०३:१७:००