आइतबार सुनको मूल्य प्रतितोला ७ सयले घटेर ९१ हजार ८ सयमा पुगेको छ। शुक्रबार सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।शुक्रबारको तुलनामा यो रकम ३० रुपैयाँ कम हो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २७ अमेरिकी डलरमा कारोबार भएको छ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७, ००:३७:३४