हावाहुरी र वर्षाले धनुषाका सबै स्थानीय तहको निर्वाचन प्रभावित भएको छ।
जिल्लाका १८ वटै पालिकामा निर्वाचन स्थगित भएको मुख्य निर्वाचन अधिकृत श्रृधर पन्थीले जानकारी दिए।
उनका अनुसार मतपेटिका र कागजपत्र सुरक्षित स्थानमा राखिएको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९, ०६:०४:००