जारी विश्वकपको अहिले भइरहेको अर्जेन्टिना तथा क्रोएशियाबिचको खेलमा अर्जेन्टिनाले तेश्रो झट्का बेहोरेको छ। खेलको ९१ औं मिनेटमा अर्जेन्टिनाले तेश्रो गोल खाएको छ। ऊ विरूद्ध क्रिएशियाले रोकिटिकले गोल गरेका हुन्।
अर्जेन्टिना विरूद्ध क्रोएशियाका मोड्रिकले खेलको ८० औं मिनेटमा दोश्रो गोल गरेका हुन्।
यसअघि खेलको दोस्रो हाफको ५३ औं मिनेटमा क्रोएशियाका रेबिकले अर्जेन्टिना बिरूद्ध गोल गरेका थिइ।