रसियमा जारी जर्मनी र स्वीडेनबीचको खेलमा जर्मनीले पहिलो गोल खाएको छ। मेक्सिकोसँग पहिलो खेल हारेर जित्ने पर्ने दबाबका साथ मैदानमा उत्रेको जर्मनीलाई खेलको ३२ औं मिनेटमा स्वीडेनका २० नम्बरका खेलाडी ओला टोइभोनेनले गोल गरेका हुन्।
खेल नतिजाका साथ खेल समापन भए डिफेन्डिङ च्याम्पियन जर्मनी घर फर्किने निश्चित छ।