रसियामा जारी विश्वकपको २१औं संस्करणको खेलमा अहिले नकआउट चरणका खेलहरू भइरहेका छन्। विश्वकपका दाबेदार मध्येका अर्जेन्टिना, पोर्चुगल र स्पेन समूह चरणको पहिलो खेलबाटै बाहिरिएका छन्।
यसै विषयमा सेतोपाटी स्टुडियोमा आज खेल पत्रकार पवन आचार्य र राष्ट्रिय टोलीका खेलाडी बिक्रम लामा हामीसँग हुनुहुन्छ। तपाईसँग कुनै प्रश्न भए हामीलाई टिपाउनुहोस् या कमेन्ट बक्समा लेख्नुहोला हामी अतिथिसँग जवाफ खोज्नेछौ।