घरायसी सामाग्रीको ब्रान्ड टिसिएलले दशैं–तिहारलाई लाक्षित ‘स्टे सेफ सेलिब्रेट वेल’ अफर ल्याएको छ।
यस अफरअन्तर्गत ग्राहकले टिसिएलका टेलिभिजन, वासिङ मेसिन, चेस्ट फ्रिजर, वाटर डिसपेन्सर जस्ता घरायसी सामाग्रीमा २ सय ५५ सम्मको क्यासब्याक पाउँछन्।
साथै टिसिएलका एयर कन्डिस्नरमा फ्री इन्स्टलनको सुविधा दिइनेछ। ग्राहकले फोनेपेबाट पैसा भुक्तानी गर्न सक्नेछन्। उक्त माध्यमबाट पैसा भुक्तानी गरेमा ग्राहकले थप सुविधा पाउँछन्।
फारफिल्ड भोइस एसिस्ट्यान्ट, डोल्बी भिजन, तीन वर्ष वारेन्टीजस्ता अन्य विशेषता छ।
टिसिएल टिभिको वासिङ मेसिनको मोटर लगायत पिसिबी बोर्डमा सहित ५ वर्षको वारेन्टी रहेको छ। साथै एसीमा पनि ५ वर्षको वारेन्टी रहेको छ।
नेपालका लागि चौधरी ग्रुपअन्तर्गत सिजी इओल अधिकारिक बिक्रेता रहेको छ।