Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, असार १५, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

आऊ नव वर्ष तिमी

अच्युतमान सिंह प्रधान `उत्सुक`

अच्युतमान सिंह प्रधान `उत्सुक`

चैत ३१

आऊ नव वर्ष तिमी, हर्ष र उमंग लिएर 
आऊ नव वर्ष तिमी, देशमा सुख र शान्ति लिएर 
आऊ नव वर्ष तिमी, सबै नेपालीको सु-स्वास्थ्यको कामना लिएर 
आऊ नव वर्ष तिमी, सबै नेपालीबीच भाइचाराको सन्देश बोकेर
आऊ नव वर्ष तिमी, सबै नेपालीहरुको घरमा लक्ष्मीको बास होस् भन्ने आशिष लिएर
आऊ नव वर्ष तिमी, सबै नेपालीहरुको मुखमा सरस्वतीको बास होस् भन्नै आषिश लिएर
आऊ नव वर्ष तिमी, सबै नेपालीहरुको गाँस, बास र कपासको आवश्यकतालाई पूर्ण गरेर 
आऊ नव वर्ष तिमी, सबै नेपालीहरु बीचमा सुमधुर सम्बन्ध होस् भन्ने कामना लिएर 
आऊ नव वर्ष तिमी, सगरमाथाको चुचुरोबाट शान्तिको बिगुल फुकेर 
आऊ नव वर्ष तिमी, देशमा सधैँको लागि राजनैतिक स्थिरता लिएर 
आऊ नव वर्ष तिमी, सबै नेताहरुमा सद्बुद्धी आओस् भन्ने कामना लिएर 
आऊ नव वर्ष तिमी, सबै नेताहरु बीचको बैमनुष्यतालाई हटाएर 
आऊ नव वर्ष तिमी, सबै नेताहरुमा मनदेखि नै देशप्रतिको माया र मोह होस् भन्ने मन्त्र दिएर
आऊ नव वर्ष तिमी, सबै नेताहरुमा निस्वार्थ भावना होस् भन्नै कामना लिएर
आऊ नव वर्ष तिमी, विश्वमै शान्ति र भातृत्वको सन्देश बोकेर
आऊ नव वर्ष तिमी, विश्वमै 'कोरोना' सधैँको लागि निर्मूल गरेर। 
 

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १२:४७
सिफारिस
हिमालको दुःख सुनाउने २५ वर्षीया टासी ल्हाजोम
हिमालको दुःख सुनाउने २५ वर्षीया टासी ल्हाजोम
चीनले दुर्लभ खनिज पदार्थको हतियार चलाएर कसरी झुकायो ट्रम्पलाई?
चीनले दुर्लभ खनिज पदार्थको हतियार चलाएर कसरी झुकायो ट्रम्पलाई?
डेनमार्कमा 'दिमैचा' ब्रान्डको लुगा बेच्दै, बैंकमा जागिर गर्दै मनिषा
डेनमार्कमा 'दिमैचा' ब्रान्डको लुगा बेच्दै, बैंकमा जागिर गर्दै मनिषा
कोरोनाको संकटबीच आइएमईले सुरू गरेका दुइटा उद्योग, दुवैले सुरू गरे उत्पादन
कोरोनाको संकटबीच आइएमईले सुरू गरेका दुइटा उद्योग, दुवैले सुरू गरे उत्पादन
यदुकुहामा उनको घर प्रहरीले घेरे, प्रहरीलाई गाउँलेले
यदुकुहामा उनको घर प्रहरीले घेरे, प्रहरीलाई गाउँलेले
चार थरीका अचार हालेर टपरीमा म:म खानुको स्वादै बेग्लै!
चार थरीका अचार हालेर टपरीमा म:म खानुको स्वादै बेग्लै!
'भोलि गर्नुहुनेछ विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा'
'भोलि गर्नुहुनेछ विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा'
विधानमै व्यवस्था गरेर विद्या भण्डारीलाई एमाले राजनीतिमा फर्किन रोक्ने शंकर पोखरेलको प्रस्ताव विफल
विधानमै व्यवस्था गरेर विद्या भण्डारीलाई एमाले राजनीतिमा फर्किन रोक्ने शंकर पोखरेलको प्रस्ताव विफल
काठमाडौंमा रोपाइँको चटारो (तस्बिरहरू)
काठमाडौंमा रोपाइँको चटारो (तस्बिरहरू)
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

उसले निर्माण गरेका ती सुन्दर सहरहरू...
स्मृतिले बिहे गरिछे यार!
समाजमा मैले जे दुर्व्यवहार भोगेँ!
म त बुद्दु रहेछु!
असारे शुभकामना!
म यस्तो होइन!

विचार

तुलानारायण साह
यदुकुहामा उनको घर प्रहरीले घेरे, प्रहरीलाई गाउँलेले तुलानारायण साह
गोकर्णप्रसाद उपाध्याय
जब छोराका तीखा शब्दवाण बुबाको मुटुमा गाडिन्छन्! गोकर्णप्रसाद उपाध्याय
डा. मुकेशराज काफ्ले
१३ वर्षको रस्साकस्सीपछि यसरी सम्भव भएको थियो 'सिन्धु जल सम्झौता' डा. मुकेशराज काफ्ले
 शिवजी श्रेष्ठ
प्रहरी बढुवामा सुत्ने, हिँड्ने, दौडिने सबै बराबर, किन?  शिवजी श्रेष्ठ

ब्लग

खेम गैह्रे
आफ्नो छोरो दुष्ट, ज्वाइँ भने देवता! खेम गैह्रे
आमोद खतिवडा
असार १५ देखि मङ्सिर १५ सम्म अनि खेतदेखि डस्टबिनसम्म! आमोद खतिवडा
रेशम बहादुर खड्का
मानो रोप्नेहरू पलायन भए, मुरी फलाउने आशा ओइलाए! रेशम बहादुर खड्का
टंक भट्टराई
ताप्लेजुङ तिमी मनभरि छौ, मुटुभरि छौ! टंक भट्टराई

साहित्यपाटी

ध्रुव गौतम
उसले निर्माण गरेका ती सुन्दर सहरहरू... ध्रुव गौतम
चन्द्र भण्डारी
स्मृतिले बिहे गरिछे यार! चन्द्र भण्डारी
सुनिता परियार
समाजमा मैले जे दुर्व्यवहार भोगेँ! सुनिता परियार
विदुर दाहाल
म त बुद्दु रहेछु! विदुर दाहाल

केटाकेटीका कुरा

दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल
अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे

पाठक विचार

चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली
विदुर दाहाल
आगामी बजेटमा स्वास्थ्य बिमाको दायरा बढाई बिमा कार्यक्रम प्रभावकारी बनाऊ सरकार! विदुर दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP