Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, पुस ३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

अब त अति भो!

अच्युतमान सिंह प्रधान `उत्सुक`

अच्युतमान सिंह प्रधान `उत्सुक`

असार १

सुनसान छ सबै सडक, गल्ली
न छ कतै मानिस हिँडेको 
न छ कुनै सवारी साधन गुडेको
न छ धुवाँ कतै
न छ धुलो कही
न छ कतै फोहरको डंगुर।
वरिपरिको वातावरण छ, स्वच्छ, सफा अनि हरियाली
छ त केवल सबैको मनमा, डर अनि सन्त्रास कोरोना संक्रणको।

बन्द छ सबै बजार, मल, डिपार्मेन्ट
सधैँ भिडभाड हुने सार्वजनिक स्थलहरुमा
छाएको छ सन्नटा जहाँ तही
श्रद्धालुहरुको सधैँ भिडभाड हुने, 
भजन किर्तन हुने,
अनि, घन्टा र शंख ध्वनीले गुन्जयमान हुने,
धार्मिक स्थलहरु सबैमा,
छाएको छ शून्यता र सन्नाटा।

उडिरहेका छन् निष्फिक्री चराहरु आकाशमा
पिँजडामा चरा पाल्न सोखिन मानिस
बाध्य छन् बस्न, आफ्ने घरमा थुनिएर
भएको छ, लकडाउन मुलुक आज 
फैलिएको छ, विश्वभर संक्रमण कोरना भाइरसको
कोरोनाको पहिलो लहर शान्त नहुँदै,
फैलियो दोश्रो लहर विश्व भर नै
पुनः फैलिएको छ डर, आउने तेश्रो लहरको।

अस्पतालभरि छन्, कोरोना संक्रमित बिरामीहरुले 
अभाव छ ‍औषधिको  
अभाव छ बेडको
अभाव छ अक्सिजनको
अभाव छ आइसियूको
अभाव छ भेन्टिलेटरको 
बेड नपाएर छटपटाएर बसेका छन्, अस्पतालको जहाँ तही नै। 
दिन दुगुना अनि रात चौगुना बढी रहेको छ संक्रमितको संख्या 
मरेका छन् कति समयमा उपचार नपाएर 
न त आफन्तले बिरामीको कुरुवा बस्न पाए 
न त मरेपछि आफन्तकै दाहसंस्कार नै गर्न 
केवल विवश भई हेर्नुपर्यो लाश जलाएको सुरक्षाकर्मीले।

न नियन्त्रणमा आउन सक्यो, 
न औषधि पत्ता लाग्न सक्यो नै यसको, 
बल्ल खोप त पत्ता लाग्यो यसको,
तर लाउन पाएका छैनन् सबैले खोप यसको। 

सकेन नियन्त्रण गर्न आजसम्म पनि यसलाई,
बढ्दै छ झन्-झन् संक्रमण यसको विश्वभर,
अनि बढ्दै छ दिन प्रतिदिन विश्वभर यसको नरसंहार 
हे विधाता ईश्वर, 
अब त अति भो यो नरसंहार, 
अब त रोक यो नरसंहार,
अनि, 
रक्षा गर आफैले गरेको मानव सृष्टिलाई। 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १५:२६
सिफारिस
९ जना निर्वाचित हुने सचिवमा को-को छन् अगाडि?
९ जना निर्वाचित हुने सचिवमा को-को छन् अगाडि?
यी हुन् सेयर बजारमा लगानीकर्ताले गरिरहेका गल्ती
यी हुन् सेयर बजारमा लगानीकर्ताले गरिरहेका गल्ती
औलो लाग्ने ठाउँमा बस्ती बस्यो, बाटो बन्यो– अहिले त्यही बाटोले खाँदैछ बस्ती
औलो लाग्ने ठाउँमा बस्ती बस्यो, बाटो बन्यो– अहिले त्यही बाटोले खाँदैछ बस्ती
लठ्ठिने औषधिले 'झुम्म' पारिएका रूद्रकली र खगेन्द्रप्रसाद अर्धबेहोसीमै पुगे कतार
लठ्ठिने औषधिले 'झुम्म' पारिएका रूद्रकली र खगेन्द्रप्रसाद अर्धबेहोसीमै पुगे कतार
५ लाखमा श्रीमान–श्रीमतीले बनाएको 'लप्सी ट्रफल', बन्दैछ ब्रान्ड
५ लाखमा श्रीमान–श्रीमतीले बनाएको 'लप्सी ट्रफल', बन्दैछ ब्रान्ड
विद्या भट्टराईलाई प्रश्न– हतास भएर राजनीति छाड्ने भन्नुभएको हो?
विद्या भट्टराईलाई प्रश्न– हतास भएर राजनीति छाड्ने भन्नुभएको हो?
प्रतिक्रिया दिनुहोस्

विचार

अमित ढकाल
केपी ओलीको 'भक्तिमार्ग' मा दरार अमित ढकाल
तुलानारायण साह र नित्यानन्द मण्डल
मधेसमा सत्ता राजनीतिको व्याकरण तुलानारायण साह र नित्यानन्द मण्डल
नारायण श्रेष्ठ
‍‍अपरेसन गर्ने बेला जब छोराले सम्झियो... नारायण श्रेष्ठ
किरणराज रिजाल
हात्ती किन जोगाउने? किरणराज रिजाल

ब्लग

मुकुन्द कृष्ण थापा
घरदेखि माइतीघर! मुकुन्द कृष्ण थापा
विदुर दाहाल
यात्रु चढाउन स्टप नचाहिने, ओराल्न चाहिँ किन चाहिने गुरुजी? विदुर दाहाल
निराजन ढकाल
लोक सेवामा नाम कहिले निस्केला? निराजन ढकाल
रमेश खड्का
संसारबाट बिदा भए पनि सम्झनामा रहिरहनु हुनेछ बाजे! रमेश खड्का

साहित्यपाटी

स्नेहा झा (श्रीमस्नेह)
आफैसँगको युद्ध! स्नेहा झा (श्रीमस्नेह)
सुशिला शर्मा 'शिलु'
माफ गर प्रिय मान्छे! सुशिला शर्मा 'शिलु'
सञ्जना सुर्खेती
म कसको हुँ? सञ्जना सुर्खेती
धरणीधर अधिकारी
परिवर्तनका लागि! धरणीधर अधिकारी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP