रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ स्थित ज्योति आधारभूत स्कुलमा रहेको मतदान केन्द्रबाट १०८ वर्षीया टोपली वीरकट्टाले मतदान गरेकी छन्।
यस्तै बुटवल ८ कि ९१ वर्षिय धनकुमारी गिरीले पनि मतदान गरेकी छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९, २२:०७:००