पोखरा महानगरपालिका मेयरका लागि अटेरी समूहका स्वतन्त्र उम्मेदवार गनेश पौडेलेले मतदान गरेका छन्।
लौरो चुनाव चिन्ह लिएर मेयर उम्मेदवार भएका पौडेलले पोखरा-१४, मझेरी पाटनस्थित रामेश्वरी मावि केन्द्रबाट मतदान गरेका हुन्।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९, २२:२४:००