नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचन सदस्य निर्वाचनमा मतदान गरेका छन्।
इलामको सूर्योदय नगरपालिका– ९ स्थित रमफोकस्थित राष्ट्रिय आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन्।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९, २२:२४:००