जारी जापान र सेनेगलबीचको फुटबल खेलमा सेनेगलले जापानविरूद्ध गोल गरेको छ।
सनेगलले जापानलाई खेलको ११ औं मिनेटमा गोल गरेको हो। उक्त गोल १० नमबर जर्सी लगाएका साडियो मानेले हानेका हुन्।
सेनेगल र जापान दुबैले आफ्नो पहिलो खेल जितेका छन्।
समूह 'एच'को पहिलो खेलमा जापानले कोलम्बियालाई हराएको थियो भने सेनेगलले पोल्यान्डमाथि जीत हासिल गरेको थियो।