Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, पुस ८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

म समय

सुस्मिता लम्साल 

‘कस्तो समय आयो यो?’
भन्नेहरु लाखौँ देखेँ। 
टिभी हेरिरहेका 
बोडी छोडाइरहेका 
मोबाइलमा दुई हात अल्झाइरहेका 
टेलिफोनमा हप्तौंका बात मारिरहेका
उठदा अनि बस्दा 
सबैको बोल्ने मन ‘कस्तो समय आयो यो?’

म समय।
म समयलाई बिन्ती गर्नेको ओइरो 
म समयलाई गुहार्नेको पनि ओइरो ।


तर थाहा छैन सायद, कति लाचार छु म 
सक्दो हुँ त पर्खि भन्दो हुँ
आफ्ना घडीका सुइहरुलाई 
फिर्ता लैजादो हुँ त 
त्यो परिवेशमा 
जहाँ अभाव थियो त मात्र ; माया अनि एकताको ।

आज दुबै देखेँ; माया अनि एकता 
अभाव छ त 
अक्सिजन, सुई, डाक्टर अनि भेन्टिलेटरको ।

सक्दो हुँ त गर्दो हुँ 
हटाउन ब्यथा,मलामी अनि पीडा 
ठूला ठूला कुँदिएका झ्यालबाट जिन्दगी चिहाउन नसक्नेको पीडा
पैसा फालेर हावा किन्न नपाउनुको पीडा ।

सक्दो हुँ त गर्दो हुँ 
यात्रा अस्पतालदेखि बालुवाटारसम्मको
सुनाउनलाई सराप त्यो अड्किएको अन्तिम सासको 
देखाउनलाई त्राश, भोट, नोट र कोट हराएको।

सक्दो हुँ त गर्दो हुँ 
म समय अनि मेरो सुइमा घुम्ने ती कथाहरूको। 

म समय कस्तो। 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १७:०५
सिफारिस
ओलीले 'गोली ठोके पनि बयान दिन जान्नँ' भनेका छन्, नगए के हुन्छ?
ओलीले 'गोली ठोके पनि बयान दिन जान्नँ' भनेका छन्, नगए के हुन्छ?
प्रतिनिधिसभा पुनर्स्थापना पक्ष र विपक्षमा बाँडिए कांग्रेसका निवर्तमान सांसदहरू, के भन्छन्?
प्रतिनिधिसभा पुनर्स्थापना पक्ष र विपक्षमा बाँडिए कांग्रेसका निवर्तमान सांसदहरू, के भन्छन्?
नितिन नवीनलाई भाजपा अध्यक्ष बनाउँदा मोदी र आरएसएसमा को रह्यो हाबी?
नितिन नवीनलाई भाजपा अध्यक्ष बनाउँदा मोदी र आरएसएसमा को रह्यो हाबी?
टी–२० विश्वकप : नेपालको प्रारम्भिक टोलीमा क-कसले बनाए स्थान?
टी–२० विश्वकप : नेपालको प्रारम्भिक टोलीमा क-कसले बनाए स्थान?
को हुन् शरीफ उस्मान हादी, जसको हत्याले बंगलादेश फेरि धकेलियो अशान्तितर्फ
को हुन् शरीफ उस्मान हादी, जसको हत्याले बंगलादेश फेरि धकेलियो अशान्तितर्फ
काठमाडौं -१ मा राप्रपाका उम्मेदवार रवीन्द्र कि पशुपति शम्शेर?
काठमाडौं -१ मा राप्रपाका उम्मेदवार रवीन्द्र कि पशुपति शम्शेर?
प्रतिक्रिया दिनुहोस्

विचार

चेतनाथ आचार्य
बेइजिङको हिउँमा ध्यान गरेर चर्चित भएका नेपाली युवा, को हुन् उनी? चेतनाथ आचार्य
नारायण वाग्ले
ओलीले निर्वाचन जिते, राजनीति हारे नारायण वाग्ले
अमित ढकाल
केपी ओलीको 'भक्तिमार्ग' मा दरार अमित ढकाल
तुलानारायण साह र नित्यानन्द मण्डल
मधेसमा सत्ता राजनीतिको व्याकरण तुलानारायण साह र नित्यानन्द मण्डल

ब्लग

अर्जुन मोहन भट्टराई
जीवनभर टेन्सन, नो पेन्सन! अर्जुन मोहन भट्टराई
रमा शर्मा
अरे बाबा! रहर छैन नि घर छोडेर टाढा बस्न! रमा शर्मा
आरती लम्साल
हिमालको काखमा उभिएको साहस- मर्दी हिमालकी चियावाली कविता दिदी आरती लम्साल
भुवन मास्के 'मुस्कान'
यो सम्झिने मन छ... भुवन मास्के 'मुस्कान'

साहित्यपाटी

राकेश कार्की
छोराछोरी अमेरिकामा! राकेश कार्की
प्रकाशकचन्द्र खतिवडा
अवसान पक्का भएपछि! प्रकाशकचन्द्र खतिवडा
रामहरि निरौला
कविताले अण्डा पार्दैन! रामहरि निरौला
रणभीम
सोचेर यो नसकिने! रणभीम

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP