Ncell
Setopati
x
Samsung
Setopati
x
Samsung
Nic asia bank
Nic asia bank
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, मंसिर १२, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

असार १५

सुधन सुवेदी

सुधन सुवेदी

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1
Siddhartha
Siddhartha
Laxmi bank

Laxmi bank

Ncell

Ncell

डिलमा राखिएको ट्राइपोड त्यसमाथि विराजमान क्यामरा
दङ्ग उसैउसै 
हिलो छ्यापाछ्याप, पोतापोत, लखेटालखेट
दृश्य फ्रेममा रोचक

खेतमा भाषण, तालीको घडघडाहट
कृषिको महत्व माथि दुई शब्द प्रकाश
धान दिवस, दही चिउरा

दही चिउरा, आँप, दही चिउरे, आँपे
शहरमा खेत बन्यो रोपाईँको सेट
सञ्जालमा रोपाईँ, हातमा हिलो
धानखेत बाँझो, बाउसे खाडीमा 

हरियो र हिलोको मिश्रण
लाइट, साउण्ड, एक्सन
गज्जब सट, भिउज् अनि सेयर
असार १५ हिट छ, असार १५ बिक्छ
रोपिन्छ सञ्जालका खपत, रोपिन्न धान
 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  ११:२१
सिफारिस
खरानी भएको युलेन्स स्कुल– अहिले कस्तो छ, विद्यार्थी कहाँ पढ्दै छन्?
खरानी भएको युलेन्स स्कुल– अहिले कस्तो छ, विद्यार्थी कहाँ पढ्दै छन्?
बेलायतका धनीहरू किन चुपचाप छाड्दै छन् देश?
बेलायतका धनीहरू किन चुपचाप छाड्दै छन् देश?
जसले २ लाख लगानी गरेर बेच्न थाले 'जेठालाल' को प्रिय परिकार
जसले २ लाख लगानी गरेर बेच्न थाले 'जेठालाल' को प्रिय परिकार
आधा रातसम्म विवेकशीलका पुराना दस्तावेज पल्टाउँदै बसिन् रञ्जु दर्शना
आधा रातसम्म विवेकशीलका पुराना दस्तावेज पल्टाउँदै बसिन् रञ्जु दर्शना
योगेश भट्टराई भन्छन्– विद्या भण्डारीलाई एमालेले 'कोर्ट मार्सल' गर्‍यो
योगेश भट्टराई भन्छन्– विद्या भण्डारीलाई एमालेले 'कोर्ट मार्सल' गर्‍यो
गुगलको जेमिनाईले कसरी पछि पार्‍यो च्याट जिपिटीलाई?
गुगलको जेमिनाईले कसरी पछि पार्‍यो च्याट जिपिटीलाई?
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

एक कुकुरको आत्मकथा!
आफ्नै हृदयलाई पत्र!
घुम कर्णाली फर्की यता!
श्रीमतीलाई सहयोग गर्ने एकल निर्णय!
मात्र तिमी!
सपना चुँडिएको बिहान!
ime money transfer
ime money transfer

विचार

योगेश भट्टराई
महाधिवेशनका बेला सार्वजनिक बहस हुन्छ, फेक आइडी बनाएर प्रहार गर्न छाडौं योगेश भट्टराई
तुलानारायण साह
'जेन्डर पोलिटिक्स' मा टेकेर नितिश कुमारले बिहारमा कायम राखेको वर्चश्व तुलानारायण साह
ईश्वर पोखरेल
केपी ओली, अब तपाईं अभिभावक बन्नुस्, अध्यक्षमा म उठेँ ईश्वर पोखरेल
डा. मुकेशराज काफ्ले
यसरी डुब्दैछ पृथ्वी! डा. मुकेशराज काफ्ले
Everest bank
Everest bank

ब्लग

रामदत्त जोशी
'रामजी होसमा आउन मुस्किल छ!' रामदत्त जोशी
आमोद खतिवडा
उनी मेरो सपना पूरा गर्दैछिन्! आमोद खतिवडा
नवराज लोहनी
खाल्टै खाल्टाले भरिएको सडक! नवराज लोहनी
लर्मिशा
श्रीमानसँग मेरो 'लेभल' मिल्दैन रे! लर्मिशा

साहित्यपाटी

बिक्रम गुरुङ
एक कुकुरको आत्मकथा! बिक्रम गुरुङ
Hardik
Hardik
Kamana
Kamana
रामहरि निरौला
आफ्नै हृदयलाई पत्र! रामहरि निरौला
side bar 17- shivam inner
side bar 17- shivam inner
शिवराज शाही
घुम कर्णाली फर्की यता! शिवराज शाही
गेहनाथ गौतम
श्रीमतीलाई सहयोग गर्ने एकल निर्णय! गेहनाथ गौतम

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP