प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओली अहिले संसदमा बोलिरहेका छन्।
भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणबारे उठेका प्रश्नबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जवाफ दिएपछि प्रमुख प्रतिपक्षी दलका नेता ओलीले समय मागेर बोलेका हुन्।