आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका बेला अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्ने विषयमा प्रतिपक्षी दलहरूले उठाएका प्रश्नको अहिले अर्थमन्त्री प्रकाशशरण महतले संसदमा जवाफ दिइरहेका छन्।
यसअघि विभिन्न दलका सांसदहरूले करका दर हेरफेरबारे के भएको हो भनी प्रश्न गरेका थिए।