आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको अहिले संसदमा छलफल भइरहेको छ। अहिले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोलिरहेका छन्।
यसअघि करका दर हेरफेर गर्दा अनाधिकृत व्यक्तिलाई राखेको भन्दै सांसदहरूले प्रश्न उठाएपछि अर्थमन्त्री प्रकाशशरण महतले संसदमा जवाफ दिएका थिए।