स्वास्थ्य मन्त्री बस्नेतले पद सम्हालेको सय दिन पुगेको कार्यक्रममा अनिवार्य उपस्थित हुन डाक्टर-कर्मचारीलाई निर्देशन  

राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा चिकित्सकहरूले एप्रोन लगाउनु पर्ने

सेतोपाटी संवाददाता

काठमाडौं, साउन २५