कोशी प्रदेश सभाको बैठक सुरू भएको छ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा बैठक मन्सुरीले चलाएका हुन्।
आजको बैठक नचलाउन उपसभामुख सिर्जना दनुवार सोमबार बिहान काठमाडौं उडेकी थिइन्। उनले अध्यक्ष मण्डलमा रहेका मन्सुरीलाई बैठक चलाउने जिम्मेवारी दिएकी थिइन्।
हेर्नुस् लाइभ: