प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणलगायत विषयमा जानकारी गराएका हुन्।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका जाने कार्यक्रम छ।
प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जानेछन्।
लाइभ: