चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज छोङछिङ पुगेका छन्।
उनलाई छोङछिङ नगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसमा पुगेर त्यहाँको वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गरेका हुन्।
उनीसँगै परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि छन्।
छोङछिङमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक विभागका सदस्य र छोङछिङ नगरपालिकाका समितिका सचिव युन ज्याजुनबीच आज भेटघाटको कार्यक्रम छ।
तस्बिरहरू:
-1695720918.jpg)
-1695720991.jpg)
-1695720990.jpg)
-1695720990.jpg)
-1695720988.jpg)
-1695720988.jpg)
-1695720987.jpg)
-1695720917.jpg)
-1695720917.jpg)
-1695720916.jpg)
-1695720916.jpg)
-1695720989.jpg)
-1695720987.jpg)
-1695720918.jpg)