प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धार्मिक स्थल मानसरोवरमा पुगेका छन्।
चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शनका लागि बिहीबार दिउँसो प्रधानमन्त्रीसहितको टोली पुगेको थियो।
साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार तिब्बतको राजधानी ल्हासा पुगेका थिए।
उनी शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्कने कार्यतालिका छ।
-1695889351.jpg?timestamp=1695889386370)
-1695889351.jpg?timestamp=1695889386370)
-1695889351.jpg?timestamp=1695889386370)
-1695889350.jpg?timestamp=1695889386370)
-1695889350.jpg?timestamp=1695889386370)
सबै तस्बिरहरू: प्रदीपराज वन्त/रासस