नेपाल आयल नियमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइएको जानकारी दिएको छ।
निगमले शनिबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मूल्यवृद्धि फिर्ता लिइएको निगमले आइतबार विज्ञप्ति निकारेर जनाएको छ।
निगमले आइतबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुने बताएको छ।
यस्तो छ विज्ञप्ति:
