नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले महँगी नियन्त्रण गर्न माग गरेका हुन्।
‘चाडपर्वको समय पनि छ, सरकारले महँगी नियन्त्रण गर्नुपर्छ,’ उनले भने, ‘खाद्यान्नलगायत सामग्री पनि पर्याप्त उपलब्ध गराउनुपर्यो।’