नेकपा (माओवादी केन्द्र) को प्रथम विधान सम्मेलन सुरू भएको छ।
मंगलबार दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा विधान सम्मेलन सुरू भएको हो।
सम्मेलनको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले उद्घाटन गरेका छन्। विधान सम्मेलन तीन दिनसम्म चल्नेछ।
सम्मेलनले पार्टी विधान परिमार्जन गर्ने माओवादीले जनाएको छ। माओवादीले स्थायी कमिटी सदस्य गणेश साहको संयोजकत्वमा विधान मस्यौदा समिति बनाएको थियो।
समितिले मस्यौदा गरेको विधान पार्टीको तल्लो तहसम्म सर्कुलर गरी सुझाव संकलन गरिएको थियो। पार्टीका नेतृत्वदेखि तल्लो कमिटीहरूले दिएको सुझावमा सम्मेलनमा छलफल गरी निर्णय हुने साहको भनाइ छ।
विधानसँगै नियमावलीसमेत बनाउनेबारे पनि छलफल हुने उनले बताए। विधानमा केन्द्रीय कमिटीको आकार सानो र चुस्त बनाउने विषयदेखि सिद्धान्तसम्मका कुराहरू समेटिनेछन्।
तस्बिरहरू:
-ink-1707809881.jpeg)
-ink-1707809882.jpeg)
-ink-1707809882.jpeg)
-ink-1707809881.jpeg)
-ink-1707809881.jpeg)
-ink-1707809881.jpeg)
-ink-1707809880.jpeg)
-ink-1707809880.jpeg)
-ink-1707809880.jpeg)
-ink-1707809879.jpeg)
-ink-1707809879.jpeg)
-ink-1707809879.jpeg)
-ink-1707809878.jpeg)
-ink-1707809878.jpeg)
-ink-1707809878.jpeg)
-ink-1707809878.jpeg)
-ink-1707809876.jpeg)
-ink-1707809877.jpeg)
-ink-1707809877.jpeg)
-ink-1707809877.jpeg)
-ink-1707809876.jpeg)
-ink-1707809876.jpeg)
-ink-1707809874.jpeg)
-ink-1707809875.jpeg)
-ink-1707809875.jpeg)
-ink-1707809875.jpeg)
-ink-1707809874.jpeg)
-ink-1707809874.jpeg)