सत्ता समीकरणपछिको पहिलो प्रतिनिधि सभाको बैठक बसेको छ।
बैठकमा नयाँ मन्त्रीहरू उपस्थित छन्। अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सांसदहरूले राखेका विषयमा जवाफ दिइरहेका छन्।
प्रधानमन्त्री प्रचण्डले गत सोमबार कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहित चारसँग मिलेर नयाँ गठबन्धन बनाएका थिए। नेकपा (एमाले) ले ८ मन्त्रालय पाएको छ। नेकपा (माओवादी केन्द्र) ले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएका छन्।
हेर्नुस् तस्बिरहरू:
-1709793955.jpg)
-1709793956.jpg)
-1709793954.jpg)
-1709793954.jpg)
-1709793951.jpg)
-1709793952.jpg)
-1709793952.jpg)
-1709793953.jpg)
-1709793950.jpg)
-1709793950.jpg)
-1709793948.jpg)
-1709793949.jpg)
-1709793947.jpg)
-1709793947.jpg)
-1709793946.jpg)
-1709793946.jpg)