आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।
नेपालमा पनि श्रमिक दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ।
श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय समितिले काठमाडौंको भृकुटीमण्डपमा विशेष कार्यक्रम भइरहेको छ।
त्यसअघि न्युरोडबाट निकालिएको र्याली रत्नपार्क हुँदै भृकुटिमण्डप पुगेको थियो।
भृकुटीमण्डपको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रीहरू, विभिन्न दलका नेताहरू उपस्थित छन्।
कार्यक्रममा कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छैनन्।
कार्यक्रममा विभिन्न सांस्कृतिक समूहले मौलिकता झल्कने प्रस्तुती प्रदर्शन गरेका छन्।
तस्बिरहरूः
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)
-ink.jpeg)