नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई मकवानपुरमा भव्य स्वागत गरिएको छ।
शनिबार पार्टीको युवा संगठनको सम्मेलनका लागि मकवानपुर पुगेका अध्यक्ष प्रचण्डलाई त्यहाँका नेता, कार्यकर्ता र स्थानीयले भव्य स्वागत गरेका हुन्।
आफ्नो पहिचान झल्कने पहिरनमा सजिएका स्थानीयले प्रचण्डलाई फूलमाला र पुष्पगुच्छाले स्वागत गरेका थिए। उनको स्वागतमा सांस्कृतिक प्रस्तुती समेत दिएका थिए।
प्रचण्डसँगै उपाध्यक्ष अग्नी सापकोटा पनि मकवानपुर पुगेका थिए। उनीहरूले आज युवा संगठनको सम्मेलनलाई सम्बोधन गर्नेछन्।
तस्बिरहरूः
-1731134583.jpg)
-1731134579.jpg)
-1731134579.jpg)
-1731134580.jpg)
-1731134580.jpg)
-1731134580.jpg)
-1731134580.jpg)
-1731134581.jpg)
-1731134581.jpg)
-1731134581.jpg)
-1731134582.jpg)
-1731134582.jpg)
-1731134582.jpg)
-1731134582.jpg)
-1731134583.jpg)
-1731134583.jpg)
सबै तस्बिरः प्रचण्डको सचिवालय।