प्रमुख प्रतिपक्षी दल नेतासमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोलेका छन्।
प्रतिपक्षी दल नेता प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित छैनन्। प्रधानमन्त्री ओली कोशी प्रदेश सभामा सम्बोधन गर्न विराटनगर गएका छन्।
लाइभ: