राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद भवनमा पुगेका छन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न उनी शुक्रबार दिउँसो बानेश्वरस्थित संघीय संसद भवनमा पुगेका हुन्।
आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारका नीति तथा कार्यक्रम संघीय संसद बैठकमा राष्ट्रपतिले प्रस्तुत गरिसकेका छन्।
राष्ट्रपति भवन शीतल निवासदेखि उनी कारकेडसहित बानेश्वर पुगेका हुन्।
हेर्नुस् तस्बिरहरू:
(सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी)
-ink-1746178719.jpeg)
-ink-1746178719.jpeg)
-ink-1746178717.jpeg)
-ink-1746178718.jpeg)
-ink-1746178717.jpeg)
-ink-1746178716.jpeg)
-ink-1746178715.jpeg)
-ink-1746178715.jpeg)
-ink-1746178714.jpeg)
-ink-1746178714.jpeg)
-ink-1746178712.jpeg)
-ink-1746178713.jpeg)
-ink-1746178713.jpeg)
-ink-1746178713.jpeg)
-ink-1746178712.jpeg)
-ink-1746178712.jpeg)