ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई लगायो विदेशी विद्यार्थी भर्नामा रोक

अहिले अध्ययन गरिरहेका विदेशी विद्यार्थीलाई पनि अरू विश्वविद्यालयमा पठाउन निर्देशन