गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गरेका छन्।
प्रतिनिधि सभामा बोल्न समय माग गरे पनि विपक्षीहरूको अवरोधका कारण बोल्न नपाएका उनले बुधबार अपराह्न संघीय संसद भवन परिसरबाट पत्रकार सम्मेलन गरेका हुन्।
भिजिट भिसा प्रकरणमा नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन्।
यसै सन्दर्भलाई लिएर गृहमन्त्रीले पत्रकार सम्मेलन गरेका छन्।
लाइभ: